ईमेल सम्पर्क : sherpakiduksankhuwasava@gmail.com

यस संखुवासभा शेर्पा किदुकलाई विभिन्न शिर्षकमा आर्थिक सहयोग गर्नुहुने सबै स्वदेशी तथा बिदेशी नागरिक र संघ संस्था हरुलाई सहयोगि दाताको रुपमा कदर गर्दै आर्थिक विवरण पनि पारदर्शी बनाउने उद्देश्यले सबै सहयोगिहरुको नामावली यस शिर्षक अन्तर्गत देखाइने छ ।

श्री सुतोमु सिमामुरा
  • जापान
  • रू. ६९०००