Email Us : sherpakiduksankhuwasava@gmail.com
26Jan

Foreign coordinator nominated

(१२ माघ २०७६, काठमाडौं)
यस संस्थाको संस्थापक सदस्य (मकालु गाँउपालिका २ - संखुवसभा हाल क्यार्लिफोर्निय सोनामा - संयुक्त राज्य अमेरिका निवासी) श्री पासाङ शेर्पा यस संस्थाको संरक्षक बन्नु भएको छ ।वहाँंले संस्थाको नेतृत्वमा गुम्वा निर्माण गर्ने भावी योजनाको प्रशंसा गर्दै शिघ्र पहल गर्नुपर्ने सुझाव दिदै गुम्वा निर्माण गर्ने जग्गा खरिदा गर्दा रु पाँच लाख र पुन गुम्वा निर्माण गर्दा रु पाँच लाख नगद सहयोग गर्ने वचन दिनु भएको छ ।

हाम्रो संस्थाले वहाँंलाई संयुक्त राज्य अमेरिकाको क्यार्लिफोर्निय सोनामा र त्यस राज्य नजिकका अरु राज्यहरुका लागी यस संस्थाको प्रतिनिधिको रुपमा नियुक्त गरिएको सबैलाई जानकारी गराउँदछौं ।

थुचिछे ।