27Sep
SKS BULK SMS ALLERT STARTED !!!
शेर्पा किदुक संखुवासभाले सुचना प्रवाहलाई प्रभावकारी बनाउन बल्क एस्.एम्.एस्. सेवा शुरु गरिएको छ । यदी संस्थाको सदस्य कसैले मिती २०७५ असोज ११ गतेको जानकारी गराएको एस्.एम्.एस्. पाउनु भएन भने आफ्नो मोबाईल नम्बर यसै संस्थाको ईमेल ठेगना (sherpakiduksankhuwasava@gmail.com)मा पठाउन वा हालका कार्यसमिती सदस्य संग भेटी आ-आफ्नो मोबाईल नम्बर दर्ता गराउन अनुरोध गर्दछौं । साथै नेपाल बहिरका मोबाईल नम्बरमा यो सेवा उप्लब्धा नहुने जानकारी गराइन्छ ।